तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भिटामिन 'डी'को कमी: लक्षण के हुन् र कसरी जोगिने
सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ।
पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।
भिटामिन डीको कमी भए डिप्रेशन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्ने डा. कमलराज थापा बताउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
अनि यो पनि
- नेपालमा नसर्ने रोगको प्रकोप बन्दैछ 'सुषुप्त महामारी'
- अधिक नुन खानाले निम्त्याउँदैछ नेपालीमा 'गम्भीर स्वास्थ्य समस्या'
- मधुमेह भएको कसरी थाहा पाउने र यसको उपचार कसरी गर्ने
- स्वस्थ रहन भिटामिन डी 'अत्यावश्यक', सजिलै प्राप्त गर्ने उपाय के हो
- मान्छेको प्रतिरक्षा प्रणाली 'बूढो हुने प्रक्रिया' लाई कसरी सुस्त बनाउन सकिन्छ