तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिनियाँ वैज्ञानिकले बनाए 'नरम रोबट'
चाइनिज युनिभर्सिटि अफ हङकङका वैज्ञानिकहरूले 'चुम्बकीय स्लाइम' को नरम रोबट बनाएका छन्।
उनीहरूले यो रोबटलाई मानव शरीरमा प्रवेश गराएर चुम्बक मार्फत निलिएका वस्तुहरू निकाल्न सकिने आशा गरेका छन्।
हेर्नुहोस् एउटा भिडिओ।