युक्रेनमा युद्ध: घरहरू रुसी आक्रमणमा परेर ह्वार्ह्वारी बल्दै गर्दा भाग्दै गरेका इरपिनका स्थानीय बासिन्दा

५ मार्चका दिन इरपिन शहर छोड्दै गर्दा भत्किएको पुल तर्दै मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ५ मार्चका दिन इरपिन शहर छोड्दै गर्दा भत्किएको पुल तर्दै मानिसहरू

किएभबाट २० किलोमिटरमा उत्तर-पश्चिममा रहेको इरपिन शहरबाट त्यहाँको सेनाको सहयोगमा बाहिरिँदै गरेका मानिसहरू

यो बाटो कठिन छ, गोलाबारी भइरहेका सडक र क्षतिग्रस्त पुलबाट धेरै मानिसहरू पैदल यात्रामा छन्।

कुकुरलाई समातेर पुल तार्दै गरेकी एक महिला ५ मार्च २०२२

तस्बिर स्रोत, Getty Images

गत हप्ता इरपिन रुसी र युक्रेनी सेनाको युद्ध मैदान बन्न पुग्यो।

इरपिनबाट बाहिरिँदै गरेका नागरिक

तस्बिर स्रोत, Getty Images

हतियार र हवाई आक्रमणले यो क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ, कम्तीमा मानिसहरू बस्ने एउटा टावर झन्डै पूर्ण रूपमा क्षति भएको छ।

इरपिनबाट बाहिरिँदै गरेका नागरिक र पछाडि फर्केर हेर्दै गरेका एक बच्चा

तस्बिर स्रोत, Getty Images

इरपिनमा असाध्यै थाकेकी देखिने एक महिलालाई क्षतिग्रस्त पुल तारिँदै छ

तस्बिर स्रोत, Getty Images

पछिल्ला दिनमा खासगरी महिला र केटाकेटी बोकेका रेल किएभका बाहिरी भागबाट भित्री भागतर्फ आउने गरेका छन्।

महिला र केटाकेटी बोकेको रेल इरपिन शहरबाट किएभतर्फ ४ मार्च २०२२

तस्बिर स्रोत, Getty Images

यो हप्ताको शुरूतिर इरपिनको एउटा आवासीय भवनमा गोलाबारी भएपछि विध्वंस हुँदाको दृश्य यो भिडिओमा:

भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस्: आवासीय भवनमा भएको आक्रमण देखाउने भिडिओ (सावधान: यो फूटेजमा विचलित पार्ने किसिमका दृश्य छन्)

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।