तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पिलो फाइटिङ: अब तकिया हान्ने खेलको छुट्टै प्रतियोगिता
पिलो फाइटिङ अर्थात् तकिया हान्ने खेलले पनि व्यावसायिक खेलकुदको मान्यता पाएको छ।
अमेरिकामा विभिन्न मार्शल आर्ट र बक्सिङका खेलाडीहरू सहभागी भएको एउटा प्रतियोगिता आयोजना गरिएको छ।
त्यसमा १६ पुरुष र आठ महिलाले भाग लिएका थिए।
महिला र पुरुषतर्फका विजेताले ५,००० डलर पुरस्कार र उपाधिको पेटी हात पारेका छन्।
हेर्नुहोस् यो भिडिओ।