तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शीतकालीन ओलिम्पिक्स: चीनको सहरमा हिउँ र बरफबाट बनेका मूर्तिको मेला
पूर्वोत्तर चीनको एउटा सहरमा प्रत्येक वर्ष हिउँ र बरफबाट बनाइने मूर्तिको विशेष प्रदर्शनी हुन्छ। त्यसैले हार्बिनलाई 'हिमनगर' को सङ्ज्ञा दिइएको छ।
हार्बिनमा लाग्ने उक्त मेलामा यसपालि चीनमा आयोजना हुन लागेको शीतकालीन ओलिम्पिक्सको झल्को दिन खोजिएको छ।
हेर्नुहोस् यो भिडिओ।