इस्तानबुलमा ट्र्याम गुड्ने मार्गमा कार!

भिडिओ क्याप्शन सुरु हुँदैछ, ट्र्यामको ट्र्याकमा कार आएपछि
Published

टर्कीको राजधानीमा ट्र्याम कुरिरहेका यात्रुहरू ट्रयाकमा एउटा कार आउँदा छक्क परेका छन्।

कसरी ट्रामको ट्र्याकमा कार आयो त? हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि