तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा परीक्षामा चिट चोर्न ब्लूटूथ भएको चप्पल
घटना केही महिनाअघिको हो। भारतको राजस्थान राज्यमा प्रहरीले परीक्षामा सहभागीलाई चिट चोर्न सघाउने विद्युतीय उपकरण बेचेको आरोपमा एउटा समूहलाई पक्राउ गर्यो।
परीक्षार्थीलाई बेच्न बनाइएको विशेष चप्पलमा सिमकार्डयुक्त ब्लूटूथ उपकरण जडान गरिएको प्रहरीले फेला पार्यो।
प्रहरीले परीक्षामा छल गर्न उपयोग गरिने ब्लूटूथबाट चल्ने ससाना इअरबड पनि बरामद गर्यो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि