हिन्दी गीतको बोलमा ओठ चलाएर टिकटक र इन्स्टाग्राममा प्रख्यात तान्जानियाली दाजुबहिनी

भिडिओ क्याप्शन सुरु हुँदैछ, हिन्दी गीतको टिकटक भिडिओ बनाएर प्रख्यात अफ्रिका दाजुबहिनी

हिन्दी गीतको बोलमा ओठ चलाएर बनाएको भिडिओका कारण तान्जानियालीका यी दाजु र बहिनी सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन्।

किलि पोल र उनकी बहिनी नीमा 'लिप-सिन्क' गरेर रमाइला भिडिओ बनाउँछन्। हिन्दी गीतका भिडिओ अहिले इनस्टाग्राम र टिकटकमा धेरैले मन पराएका छन्।

पोल दाजुबहिनी हिन्दी बोल्न जान्दैनन्। तैपनि उनीहरू दुरुस्त गाए जसरी ओठ चलाएर भिडिओ बनाउँछन्।

उनीहरू तान्जानियाको एउटा गाउँमा बस्छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि