खाबी लेम टिकटकमा चर्चित हुनुको रहस्य के हो

भिडिओ क्याप्शन सुरु हुँदैछ, खाबी लेम टिकटकमा चर्चित हुनुको रहस्य के हो

सेनगलमा जन्मिएका खाबी लेम टिकटकमा सर्वाधिक चर्चितमध्ये दोस्रो व्यक्ति हुन्।

२१ वर्षीय लेम उनको भाव भङ्गीमाका लागि चर्चित छन्।

सेनेगलमा उनका प्रशंसकहरू के भन्छन्?

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: