तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान: तालिबान शासनले लाखौँ मानिस भोकमरीको जोखिममा
अफगानिस्तानमा तालिबानले शासन गरेको चार महिना भइसकेको छ।
अहिले त्यहाँको अर्थतन्त्र धराशायी बन्दै गएको छ र चिकित्सा प्रणालीले कोभिडसँग लड्न सकिरहेको छैन।
बीबीसीका सेकुन्दर कर्मानीले घोर प्रान्तको एक अस्पतालमा पुगेका थिए जहाँ बिरामी र कुपोषण भएका बालबालिकाहरूलाई औषधि र पौष्टिक खानेकुराको निकै आवश्यकता छ।
हेर्नुहोस् भोकमरीको जोखिममा परेका मानिसहरू के भन्छन्?