तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पलेशा गोवर्धन: 'अपाङ्गता छ भन्दैमा आफूलाई कम नठान्नूस्'
तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले 'एशियन युथ पारा गेम्स'मा स्वर्ण पदक जितेपछि विदेशी भूमिमा नेपालको राष्ट्रिय धुन बजाउने लक्ष्य पूरा भएको बताएकी छन्।
एशियाली पाराओलम्पिक कमिटी र बहराइन सरकारको संयुक्त आयोजनामा सम्पन्न खेलमा पलेशाले इरानकी खेलाडीलाई हराएर स्वर्ण पदक जितेकी हुन्।
अर्को वर्ष चीनमा हुने एशियाली खेलकुदमा पदक जित्ने लक्ष्य बोकेको बताउँदै उनले त्यसका लागि राज्यको सक्रिय सहयोगको खाँचो औँल्याएकी छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।