तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: 'बुस्टर मात्रा फरक खोप लगाउँदा पनि फरक पर्दैन'
सरकारले पूर्ण मात्रा खोप दिइएका मानिसहरूलाई बुस्टर मात्रा खोप दिने तयारी गरेको छ।
विज्ञले भने तत्कालका लागि पूर्ण मात्रा खोपमा जोड दिनुपर्ने बताएका छन्।
तर पूर्ण मात्रा खोप लगाएका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर बुस्टर मात्रा दिन सकिने उनीहरूले बताएका छन्।
सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्रा.डा. बुद्ध बस्न्यात र सङ्क्रामक रोग विज्ञ डा. शेरबहादर पुनसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।