पछिल्लो १० वर्षमा नेपालमा ज्यान जाने गरी भएका २० वटा हवाई दुर्घटना कुन कुन हुन्?

नेपालको हवाई सुरक्षा प्राय: चर्चाको विषय बन्ने गरेको छ।

पछिल्लो १० वर्षमा नेपालमा ज्यान जाने गरी २० वटा हवाई दुर्घटना भएको र त्यसमा १८५ नेपाली र विदेशी नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कले देखाउँछ।

सुरक्षाका कारण युरोपियन युनियनले नेपालमााथि सन् २०१३ देखि प्रतिबन्ध लगाउँदै आएको छ जसका कारण नेपाल वायु सेवा निगमको युरोपमा उडान योजना रोकिएको छ।

पछिल्लो १० वर्षमा नेपालमा भएका हवाई घटना कुन कुन हुन् र नेपाल कहिले इयूको कालो सूचीबाट हट्छ? हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: