तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खाद्य सङ्कटमा हुम्ला, 'चामल खोज्न सदरमुकाम धाउनु हाम्रो बाध्यता'
चीनसँग जोडिएको नाम्खा गाउँपालिकाका झन्डै ३० जना चार दिन बढी चामल खोज्दै गत शनिवार सदरमुकाम सिमकोट पुगेका थिए।
सदरमुकाममा चामल नपाएपछि उनीहरू फर्किसकेका छन् भने नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङ भने सरकारलाई गुहार्न काठमाण्डू पुगेका छन्।
आफूहरू रहरले नभई बाध्यताले सदरमुकाम हुँदै काठमाण्डूसम्म धाउनुपरेको अध्यक्ष तामाङले बताएका छन्।
केही दिनभित्र हेलिकप्टरबाट चामल ढुवानी गर्ने सरकारको आश्वासन पाएपछि वडाध्यक्ष तामाङसँग कमल परियारले गरेको कुराकानीमा आधारित यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि