बीबीसी १०० विमिन २०२१: यो वर्ष के फरक छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, बीबीसी १०० विमिन

बीबीसीले आगामी ७ डिसेम्बरका दिन विश्वका प्रभावशाली महिलाहरूको सूची प्रकाशित गर्न लागेको छ।

यो वर्ष एक कदम अगाडि बढेर हाम्रो सूचीको आधा सङ्ख्या अफगानिस्तानका महिलालाई समर्पित गर्दैछौँ।

समाचार हेर्दै रहनुहोला।

अनि यो पनि