तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु परिवर्तन: समुद्रले निल्ने जोखिममा रहेको एउटा भारतीय गाउँ
दक्षिणी आन्ध्र प्रदेशको एउटा समुन्द्र तटमा रहेको अप्पडा गाउँ आफ्नो विशेष बुनाइ कलाका लागि प्रसिद्ध छ।
तर यसको भविष्य बढ्दो समुद्री सतहका कारण खतरामा परेको छ।
छालले हान्दाहान्दा घर भत्किँदै गएपछि मानिसहरू भित्री भूभागमा सर्न बाध्य भइसकेका छन्।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: