राफाएल नाडालसँग भिड्दै 'सबैभन्दा वृद्ध जीवित पुरुष टेनिस खेलाडी'
यो कुनै ग्र्यान्ड स्ल्याम खेल हैन तर एक ९७ वर्षे युक्रेनी खेलाडीसँग राफाएल नाडालले टेनिस खेलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
ती युक्रेनी खेलाडी गैरव्यावसायिक टेनिस प्रतियोगितामा पाँच दशकदेखि सहभागी हुँदै आएका छन्।
उनलाई गिनिज वर्ल्ड रेकर्डले सबैभन्दा वृद्ध जीवित पुरुष टेनिस खेलाडीको उपाधि दिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि