तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'कुनै पनि धर्म र आस्थालाई एउटा निश्चित वर्गको भन्न मिल्दैन, सबैको उत्तिकै हक अधिकार छ'
छठ तराईमा बस्ने भोजपुरी र मैथिलीभाषी हिन्दू समुदायको एक मुख्य पर्व हो। छठ पर्वको मुख्य दिन अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने चलन छ।
काठमाण्डू लगायत देशका विभिन्न भागमा अन्य समुदायले पनि यो पर्व मनाउन थालेका छन्।
छठ पर्व मनाउने अन्य समुदायका महिलाहरू धारणा के छ? हेर्नुहोस् माधुरी महतोको सहयोगमा सृजना श्रेष्ठले बनाएको यो भिडिओ।