तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्वान्टम कम्प्युटिङ के हो?
विश्वभरिका प्रविधि कम्पनीहरू कम्प्युटरको नयाँ पुस्ता विकास गर्न लागिपरेका छन्।
क्वान्टम कम्प्युटिङ प्रविधि विकास हुँदा कम्प्युटरले गर्ने काममा ठूलो फड्को मार्ने बताइएको छ।
के हो त क्वान्टम कम्प्युटिङ? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि