तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तिहार: 'भाइटिका दिदीबहिनीले लगाए पनि हुन्छ'
सोनिका लामिछाने र सिम्रन लामिछाने तथा अपूर्वा भट्टराई र आयुष्मा भट्टराई दिदीबहिनी हुन्।
उनीहरूले हरेक वर्ष तिहारमा एकअर्कालाई दीर्घायुको कामना गर्दै तथा आफूहरूबीचको सम्बन्ध बलियो होस् भन्दै टिका लगाइदिन्छन्।
दाजुभाइ नभएकाले निराश हुँदै निधार खाली राख्नु गलत भएको भन्दै 'छोरा नै चाहिन्छ' भन्ने सामाजिक मनोवृत्तिलाई चुनौती दिन एकअर्कालाई टिका लगाइदिने यी दिदीबहिनीहरू बताउँछन्।
दिदीबहिनीले एकअर्कालाई टिका लगाइदिने बद्लिँदो संस्कृतिबारे कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।