तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिडः 'कोरोना भाइरस सङ्क्रमण भएपछि मैले स्मरणशक्ति गुमाएँ'
दीर्घ कोभिड भएका लाखौँ बिरामीमध्ये रोशेल डेभिड पनि हुन्। पेसाले उनी चिकित्सक हुन्।
कोभिडका कारण उनको अल्पकालिक स्मरणशक्ति प्रभावित भएको छ तथा आत्मनिर्भर भएर जीवन निर्वाह गर्न नसक्नेगरी उनमा कोरोनाभाइरसले अरू दुष्प्रभाव छोडेको छ।
अमेरिकामा बस्ने उनले ले बीबीसीलाई कोभिड पुष्टि भएको १० महिना बितिसक्दा पनि आफू पूर्णतः स्वस्थ हुन नसकेको बताएकी छन्।
विशेषज्ञहरूका अनुसार दीर्घ कोभिडको मुख्य लक्षण भनेको थकान, टाउको दुख्ने, कपाल झर्ने, स्वाद र गन्ध हराउने अनि ध्यान केन्द्रित गर्न गाह्रो हुनु लगायत हुन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि