नदी किनारमा अलपत्र २७२ केजीको कछुवाको यसरी गरियो उद्धार

अमेरिकाको एउटा नदी किनारमा फेला परेको २७२ किलो तौलको विशाल कछुवालाई एट्लान्टिक महासागरमा छोडिएको छ।

उद्धारमा स्थानीय संरक्षण संस्थाहरू र स्वयंसेवकहरू सहभागी थिए।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि