तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
धवलागिरि हिमाल आरोहण किन कठिन छ?
संसारको सातौँ अग्लो ८,१६७ मिटरको धौलागिरि हिमाल आरोहणलाई कठिन मानिन्छ।
अस्थिर मौसमका कारण यो हिमालको आरोहण चुनौतीपूर्ण रहेको आरोहीहरू बताउँछन्।
आरोही पासाङ लामु शेर्पा आकिता र पूर्णिमा श्रेष्ठ धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला बनेका छन्।
धवलागिरि हिमाल आरोहण किन कठिन छ र नेपाली महिलाहरूलाई यो हिमाल आरोहण गर्न किन यति धेरै वर्ष लाग्यो?
हेर्नुस् उनीहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।