कृत्रिम 'छाला' जसले रङ परिवर्तन हुने कपडा दिन सक्छ

दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूको समूहले विशेष प्रकारको मसी प्रयोग गरेर एक प्रकारको रङ परिवर्तन गर्न सक्ने कृत्रिम छाला बनाएका छन्।

यो प्रविधि प्रयोग गरेर रङ परिवर्तन हुनसक्ने लुगा बनाउन सकिने उनीहरुको आशा छ।

त्यस्तो छाला फ्याशन उद्योग र सैनिकहरूको छद्म आवरण लगायत धेरै ठाउँमा प्रयोग गर्न सकिने उनीहरू ठान्छन्।

अनि यो पनि: