तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ला पाल्मा ज्वालामुखीः स्पेनी टापुमा हजारौँ मानिस प्रभावित
स्पेनको ला पाल्मा टापुमा कुम्ब्रे भिएखा ज्वालामुखी विस्फोटन हुँदा हजारौँ मानिस प्रभावित भएका छन्।
केही दिनअघि भूकम्प आएपछि आइतवारदेखि उक्त ज्वालामुखीबाट लाभा बग्न थालेको हो।
समुद्रको पानीमा लाभा पुगेपछि रासायनिक प्रतिक्रिया हुने र त्यसबाट थप विस्फोटन हुने अनि विषाक्त ग्यास निस्किने चेतावनी स्थानीय अधिकारीहरूले दिएका छन्।
हेर्नुहोस् यो भिडिओ।