सेप्टेम्बर ११: अमेरिका र संसार बदलेको त्यो १०२ मिनेट

सन् २००१ को सेप्टेम्बर ११ को दिन अमेरिकामाथि आक्रमण भयो।

अलकायदाले चार विमान अपहरण गरे र तिनीहरूलाई अमेरिका विभिन्न स्थानमा क्षेप्यास्त्रका रूपमा प्रयोग गरे।

सो घटनामा झन्डै ३,००० जनाले ज्यान गुमाएका थिए।

त्यसको प्रतिउत्तरमा अमेरिकाले सुरु गरेको आतङ्कविरुद्ध युद्धमा दुई देशमाथि आक्रमण र अन्य थुप्रै मृत्यु भयो।

अमेरिका र विश्वलाई परिवर्तन गरेको सो दिनको बिहान १०२ मिनेटमा के-के भएको थियो?

हेर्नुहोस् एउटा भिडिओ।