१००-मिटर दौडः यस्तो छ कुद्ने र जित्ने तरिका

भिडिओ क्याप्शन सुरु हुँदैछ, १००-मिटरमा दौडिने र जित्ने तरिका
Published

ओलिम्पिक्समा १००-मिटर सबैभन्दा छोटो दूरीको दौड हो। यो प्रायः एकैछिनमा सकिन्छ।

तर यो विधामा दौडिनु कति सहज हुन्छ त?

सन् २०१७ को वर्ल्ड च्याम्पीअन्शिपमा रजत पदक जित्ने आइभरी कोस्टकी म्यारी जोसी टा लूका प्रशिक्षक एन्थोनी कोफ्फीले केही तरिका सिकाएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि