३० मिटर लामो फ्रन्ट फ्लिपः माउन्टेन बाइकबाट अचम्म लाग्ने कौशल

भिडिओ क्याप्शन सुरु हुँदैछ, माउन्टेन बाइक ३० मिटर उडाएर 'कीर्तिमान'

स्पेनका माउन्टेनबाइक चालक बिएन्भेनिदो अग्वादोले डर्ट-टु-डर्ट फ्रन्ट फ्लिपमा ३० मिटर दूरी सफलतापूर्वक पूरा गरेका छन्।

त्यो दूरीका कारण उनले नयाँ कीर्तिमान राखेको हुन सक्ने बताइएको छ।

दक्षिण अफ्रिकामा आयोजित प्रतियोगितामा माउन्टेनबाइक चालकहरूले अचम्म लाग्ने खालका अनेकौँ कौशल देखाएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि