पतिको ज्यान जोगाउन खाली खुट्टा दौडिन्छिन् यी भारतीय वृद्धा
यी भारतीय महिलाको नाम लता करे हो र उनी ६८ वर्षकी भइन्।
गत तीन वर्षदेखि उनी महाराष्ट्र राज्यमा आयोजित तीन किलोमिटर दौड प्रतियोगिता सहभागी हुँदै र विजयी बन्दै आएकी छन्।
प्रतियोगितामा जितेको पुरस्कार उनी आफ्ना बिरामी पतिको उपचारमा खर्च गर्छिन्। उनको जीवनीमा एउटा चलचित्र पनि बनेको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि