तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अन्तर्राष्ट्रिय बाघ दिवस: नेपालमा बाघ संरक्षणका पाँच चुनौती
घाँसे मैदान, पानी र वासस्थानको सुधारसँगै पछिल्ला वर्षहरूमा बाघको सङ्ख्या बढ्दै गएको भए पनि संरक्षणमा अनेक चुनौतीहरू रहेको विज्ञले बताएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खरालले बाघ संरक्षणमा पाँच प्रमुख चुनौती रहेको बताएका छन्।
सन् २००८/००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त सङ्ख्या २३५ पुग्यो र सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या २५० पुर्याउने लक्ष्य रहेको छ।
विश्व वन्यजन्तु संरक्षण कोष डब्लूडब्लूएफका अनुसार हाल विश्वभरि झन्डै ३,९०० बाघहरू बाँकी रहेका छन्।
अन्तर्राष्ट्रिय बाघ दिवसको सन्दर्भमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।