कोभिडः के हो खोप पासपोर्ट? यो विषय किन यति धेरै विवादित?
केही देशमा कोभिड-१९ विरुद्ध खोप लिएको प्रमाणस्वरूप कागजपत्र प्रयोग गर्न लागिएको छ।
त्यस्तो प्रमाणपत्रलाई साङ्केतिक रूपमा "खोप पासपोर्ट" भनिने गरेको छ।
यात्रा गर्न, ठूला कार्यक्रममा सहाभागी हुन तथा कहिलेकाहीँ रेस्टुराँ र बार जान पनि त्यस्तो प्रमाणपत्र अनिवार्य बनाइन सक्छ।
तर खोप पासपोर्टबारे सबैको धारणा एक छैन, केही पक्ष असन्तुष्ट पनि छन्।
किन यो विषय यति विवादास्पद बन्न पुग्यो? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि