टोक्यो ओलिम्पिक्स: शान्त उद्घाटन समारोह, फरक सुरुवात
टोक्यो ओलिम्पिक्स यस अघिका अरू ओलिम्पिक्सको तुलनामा फरक किसिमले शुरू भएको छ।
ओलिम्पिकको उद्घाटन जापानी सम्राट नारोहितोले गरेक थिए।
खासगरी सन् १९६४ मा टोक्योमा नै भएको ओलिम्पिक्ससँग तुलना गर्दा पनि अहिलेको ओलिम्पिक्स धेरै फरक छ।
खेलप्रेमी दर्शकको अनुपस्थिति पनि फरक छ।
त्यसबाहेक नियमित भव्य उत्सवका तुलनामा शान्त प्रकारले ओलिम्पिक्सको सुरुवात गरिएको छ।
अनि यो पनि: