टोक्यो ओलिम्पिक्स: विश्व कीर्तिमानधारी म्याराथन खेलाडीहरूको खान्की

खेलाडीका लागि खान्की एउटा महत्त्वपूर्ण पाटो हो।

नियमित तालिमका कारण पनि उनीहरूले के खान्छन् भन्ने विषयले अर्थ राख्छ।

ओलिम्पिक्स नजिकिएका बेला विश्व कीर्तिमान राखेका दुई अफ्रिकी खेलाडी एलिवुड किप्चोगे र ब्रिजिड कोस्गेइले हामीलाई उनीहरू के खान्छन् भन्नेबारे बताएका छन्।

हेर्नुहोस् एक भिडिओ।