तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फुकेट: स्वप्निल गन्तव्यदेखि आर्थिक दुश्वप्नसम्म
थाइल्यान्ड पर्यटनमा पनि निर्भर मुलुक हो।
हरेक वर्ष थाइल्यान्डले १ करोड ४० लाख पर्यटकलाई स्वागत गर्छ।
गत वर्ष चालिस लाख मात्र पर्यटक थाइल्यान्ड पुगे।
फुकेटमा यो वर्षको पर्यटक सीजन सुरु हुनु अघि नै ठूलो सङ्ख्यामा मानिसहरूलाई खोप लगाइँदैछ।
'माइ वर्क माइ वर्ल्ड' सीजन अन्तर्गत फुकेटमा कार्यरत युवा थाइहरूले यो भिडिओमा देशको पर्यटन उद्योगप्रतिको आफ्ना सपना र त्रासबारे बोलेका छन्।