तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल मौसम: मनसुन सुरु हुने बित्तिकै सिन्धुपाल्चोक र अन्य जिल्लामा बाढीपहिरो
बाढीपहिरोका कारण विभिन्न जिल्लामा हराएका मानिसको खोजी र विस्थापितको सुरक्षित स्थानान्तरण सरकारको प्रमुख प्राथमिकता रहेको एक मन्त्रीले बताएका छन्।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा एक जनाको शव भेटिएको र ३० जना जति सम्पर्कविहीन रहेकोले खोजी जारी रहेको बताए।
नेपाली सेनाले उद्धार र खोजी कार्य जारी रहे पनि उपलब्ध जनशक्ति र स्रोत साधन एकै चोटि परिचालन गर्नु परेकाले विगतमा जस्तै चुनौती थपिएको प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।
देशका विभिन्न स्थानमा भएको क्षति तथा खोजी र उद्धार कार्यबारे कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्।