लेबननको एउटा तालमा मरेका लाखौँ माछाको थुप्रो

लेबननको एउटा तालमा लाखौँ माछा मरेका छन्। ती माछाको तौल कम्तीमा पनि ४० टन भएको अनुमान छ।

स्थानीय बासिन्दाले प्रदूषणका कारण माछा मरेको आशङ्का व्यक्त गरेका छन्।

तर सरकारी अधिकारीहरूले कुनै रोगले त्यसो भएको हो कि भन्ने सम्भावनालाई खण्डन गरिसकेका छैनन्।

अनि यो पनि