मेलिन्डा गेट्सः बिल गेट्ससँग सम्बन्धविच्छेद गर्न लागेकी यी महिला को हुन्

विवाह गरेको २७ वर्षपछि बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्।

तपाईँले माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक तथा संसारभरिका धनीमध्येका एक व्यक्ति बिलबारे धेरै सुन्नुभएको होला। तर मेलिन्डाबारे नि?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि