तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साइकलले जाम्बियाकी यी महिलाको कमाइ कसरी तीनगुना भयो
गाडी छैन र बाटोको अवस्था राम्रो छैन भने आफूले उत्पादन गरेका कृषि सामग्री बजारसम्म पुर्याउन तथा आफ्ना केटाकेटीलाई विद्यालय पठाउन गाह्रो हुन सक्छ।
उसोभए के साइकलले केही भिन्नता ल्याउन सक्छ त?
जाम्बियामा यी मानिसहरूको जीवनमा साइकल कस्तो परिवर्तन ल्याइदिएको छ? हेर्नुहोस् यो भिडिओ।