कोरोना भाइरस महामारीः ब्रजिलमा किन कोभिड-१९ का कारण धेरै बच्चाको मृत्यु ?

महामारी फैलिन थालेको एक वर्षपछि ब्रजिलमा कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या उत्कर्षमा पुगेको छ। कोभिड-१९ का कारण मृत्यु हुनेहरूमा बालबालिकाको सङ्ख्या विकराल छ।

अन्यत्रभन्दा ब्रजिलमा कोभिड-१९ ले धेरै शिशुको ज्यान लिएको छ।

एउटा बाल अस्पतालको आईसीयूको अवस्था र कोभिडका कारण आफ्नो छोरा गुमाएकी एक महिलासँग कुरा गरेर बीबीसीले यो सामग्री तयार पारेको छ।

अनि यो पनि