तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा रेल कर्मचारीले छ वर्षीय बालकको ज्यान जोगाएको नाटकीय क्षण
दृष्टि कमजोर भएकी आमाको हातबाट छुटेर रेलमार्गमा खसेका एक बालकलाई एक रेल कर्मचारीले बचाएका छन्।
भारतमा भएको यस घटनामा मयूर शेल्केले आफ्नो ज्यान जोखिममा राखेर गरेको कामको प्रशंसा भइरहेको छ।
शेल्केले आफ्नो कामप्रति गर्व लागेको बताए।
हेर्नुहोस् त्यो नाटकीय क्षणको भिडिओ।