तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका-मेक्सिको सीमाः १४ फीट अग्लो पर्खालबाट दुई बालिका खसालेर यसरी भागे 'मानवतस्कर'
सन्दिग्ध मानवतस्करहरूले अमेरिका-मेक्सिको सीमास्थित एउटा १४ फीट अग्लो पर्खालबाट दुई बालिकालाई अमेरिकापट्टि न्यू मेक्सिकोमा खसालेर भागेको भिडिओ सार्वजनिक भएको छ।
अमेरिकी र मेक्सिकोका अधिकारीहरूले ती व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।