तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु परिवर्तनः जापानमा साकुरा चाँडै फुल्दा कस्तो सङ्केत
जापानमा साकुरा फुल्ने समयलाई उत्सवको रूपमा लिने गरिन्छ।
जापानको प्राचीन नगर क्योटोमा यसपालि १,२०० वर्षमा सबैभन्दा चाँडै साकुरा फुलेको छ।
एक जापानी प्राध्यापकले पुराना अभिलेखहरूको अध्ययन गरेर साकुरा फुल्ने समयबारे तथ्याङ्क सङ्कलन गरेका छन्। त्यसले जलवायु परिवर्तनबारे कस्तो सङ्केत दिएको छ त?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि