तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यान्मार सैन्य शासनः आङ सान सू चीविरुद्ध अनेक अभियोग, कसरी चल्दैछ मुद्दा
म्यान्मारमा सैन्य सरकारले प्रजातन्त्रवादी प्रदर्शनकारीहरूमाथि दमन गरिरहेको छ। गत माघ १९ मा पक्राउ गरेपछि सैन्य सरकारले नेत्री आङ सान सू चीविरुद्ध विभिन्न अभियोग लगाएको थियो।
पटकपटक गरेर उनीविरुद्ध धेरै अभियोग र आरोपहरू लगाइएको छ। उनलाई कानुन उल्लङ्घन गरेको, सामाजिक अव्यवस्था उत्पन्न गराएको तथा भ्रष्टाचार गरेको आरोप छ।
तर उनका समर्थकहरू ती आरोपहरू आधारहीन भएको दाबी गर्छन्। यसबारे बीबीसीले उनका वकिलबारे कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि