तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण कोरिया: बूढाबूढीले भरिँदै गएको नोक्डो टापु जहाँ जम्मा ४ बच्चा बाँकी छन्
ल्यो चान-ही दक्षिण कोरियाको नोक्डो टापुका बाँकी थोरै बच्चामध्ये एक हुन्।
उनको एउटा चाहना छ- उनी धेरै साथीहरूसँग खेल्न चाहन्छन्।
दक्षिण कोरियाभरि बढ्दै गएको वृद्धहरूको सङ्ख्या र घट्दो जनसङ्ख्याको एउटा प्रतिनिधि उदाहारण मात्र हो नोक्डो टापु।
विश्व ब्याङ्कका अनुसार सन् २०२० मा पहिलोपटक यहाँ सबभन्दा कम जन्मदर रहेको छ।
हेर्नुहोस् एक भिडिओ।