थाई प्रधानमन्त्रीले जब सञ्चारकर्मीमाथि स्यानिटाइजर छर्किदिए

थाईल्यान्डका प्रधानमन्त्री प्रयुथ चान-ओचाले प्रश्नबाट ध्यान अन्यत्रै मोड्न हालै एउटा पत्रकार सम्मेलनमा अनौठो बेहोरा देखाएर पत्रकारहरूलाई आश्चर्यमा पारे।

विगतमा पनि पत्रकार सम्मेलनहरूमा अनौठो बेहोरा देखाएर उनी विवादमा परेका उदाहरणहरू छन्।

हेर्नुहोस् एक भिडिओ।