तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लकडाउनका बेला एघार थरीका चटपटे बनाएर र घर घरमा 'बारवीक्यु पुर्याएर उद्यमी बनेका युवाहरू
कोरोनाभाइरस महामारीका कारण संसारकै अर्थतन्त्रमा ठुलो असर परेको छ र धेरै मानिसहरूले जागिर गुमाएका छन्।
विदेशमा कार्यरत धेरै नेपालीहरू पनि जागिर गुमाएका कारण स्वदेश नै फर्किएका छन्। केही युवाहरूले लकडाउनका बेला व्यवसाय गर्ने उपाय सोचेर त्यसलाई व्यवहारमा बदलेर उद्यमी समेत बनेका छन्।
लकडाउनकै बेला एघार थरीका चटपटे बनाउने उपाय ल्याएर चटपटेको व्यवसाय गरेकी छन्अन्सु रानी राजथलाले।
बैङ्ककबाट पढाइ सकेर नेपाल फर्किएका सुशान्त कक्षपतिले साथीसँग मिलेर घरघरमा बारबीक्यु पुर्याउने व्यवसाय गर्न सुरु गरे।
यसै गरी चीनमा १८ वर्ष काम गरेका विष्णु मगरले महामारीकै कारण जागिर गुमाए। तर नेपालमा उनले आफ्नै रेष्टुराँ खोले र अरूलाई समेत रोजगारी दिए।
हेर्नुहोस् सृजना श्रेष्ठले उनीहरूसँग कुराकानी गरेर बनाएको यो भिडियो।