तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वुहानमा १० हजार घरपालुवा जनावरको ज्यान जोगाउने व्यक्ति
चीनको वुहान सहरमा कोरोनाभाइरस महामारी फैलिएको बेलामा लकडाउन हुँदा हजारौँ व्यक्तिहरू घर फर्किन सकेनन्।
उनीहरूले घरमा पालेका घरपालुवा जनावरहरू भोकभोकै मर्ने अवस्था आयो।
वुहान साना जनावर संरक्षण सङ्घका डु फान र उनका सहकर्मीहरूले त्यो बेला १०,००० साना जनावरलाई घरसम्मै पुगेर खाना र स्याहार गरे।
हेर्नुहोस् एउटा भिडिओ।