तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मङ्गल ग्रहः चीनको तियान्वेन-१ अर्बिटरले खिचेको अद्भुत दृश्य
चीनको अन्तरिक्ष अभियानअन्तर्गत मङ्गल ग्रहमा पठाइएको अर्बिटरमा जडित क्यामराले त्यहाँबाट दृश्य खिचेर पठाएका छन्।
यो छोटो भिडिओमा सौर्य ऊर्जाबाट चल्ने तियान्वेन-१ को ठूलो पखेटा देखिन्छ। साथसाथै मङ्गल ग्रहको वायुमण्डल र सतहको बनोट स्पष्ट देखिन्छ।
भिडिओ सौजन्यः सीएनएसए
अनि यो पनि