तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?
कोभिडको महामारी सुरु भएदेखि नै चीनले खोप बनाउने प्रयास गरिरहेको छ।
सन् २०२० मा यो आफ्नो जनसङ्ख्यालाई खोप दिने संसारकै पहिलो राष्ट्र बन्यो।
चीनले अहिले १६ वटा खोपको विकास गरिरहेको छ।
तीमध्ये सिनोभ्याक र साइनोफार्म अगाडि देखिएका छन्।
चीनले ती खोप आपूर्ति गर्न २० भन्दा बढी देशसँग सहमति गरिसकेको छ।
बीबीसीकी स्वास्थ्य सम्वाददाता लराँ फोस्टरले चिनियाँ खोपलाई नजिकबाट नियाल्ने प्रयास गरेकी छन्।
हेर्नुहोस् एउटा भिडिओ।