तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा काठमाण्डूमा प्रदर्शन
संसद्को तल्लो सदन प्रतिनिधिसभाको विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रवार राजधानीमा 'शक्ति प्रदर्शन' गरेको छ।
काठमान्डू उपत्यकाका विभिन्न स्थानबाट बाजागाजासहितको जुलुसपछि सम्पन्न सभालाई नेकपा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।
उनीहरूले सत्ताधारी नेकपाकै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।
कडा सुरक्षा सतर्कताबीच भएको विरोध प्रदर्शनका कारण सवारी आवागमन प्रभावित बनेको थियो।
हेर्नुहोस् कमल परियारले बनाएको एक भिडिओ।
अनि यो पनि।